Posts

Showing posts with the label education

Nepali students leveraging mobile technology to learn English

"   सहरका विद्यालयले मोबाइल फोनमा प्रतिबन्ध लगाइरहँदा दैलेखका ग्रामीण विद्यालयमा त्यही मोबाइल भरपर्दो शैक्षिक सामग्री बनेको छ । पठनपाठनलाई प्रभावकारी बनाउन यहाँका अधिकांश विद्यालयले मोबाइल प्रयोग गर्छन् । केही विद्यालयले सुरु गरेको यो अभियानले सकारात्मक परिवर्तन देखाएपछि अन्य विद्यालयले पनि जेठदेखि मोबाइललाई शैक्षिक औजारका रूपमा प्रयोग गरिरहेका छन् । मोबाइल प्रयोगको ६ महिनामै विद्यार्धीको नतिजामा सुधार देखिएको छ । दैलेखका ५ सय १३ प्राथमिक विद्यालयका ५ सय २५ अंग्रेजी शिक्षकलाई मोबाइल फोन भरपर्दो पाठ्यसामग्री बनेको छ । कक्षा १ देखि ५ सम्मका अंग्रेजी विषयको पाठ्यवस्तु सबै अडियो (श्रव्य)मा राखिएकाले मोबाइलबाटै सुनाएर पढाइन्छ ।" Click here to read more 

Investing in Education, Lesson from India

Image
Interesting  conversation on private equity investments in education.....