Posts

Showing posts with the label dairy
local products cost Rs 361 per kg (inclusive of VAT), whereas similar imported products are available for Rs 256 per kg. As a result, the two companies have been left with a stock of around 500 tonnes of powdered milk worth around Rs 200 million. Click here to read more 

Nepal's biggest dairy farm .....

Domestic production fulfils only half of the total daily requirement of 800,000 liters of milk across the country. मुलुकमा खपत हुने आधा दूधका लागि भारतमै निर्भर हुनुपर्ने बाध्यता अन्त्य गर्न भन्दै रुपन्देहीमा २५ करोड रुपैयाँ लागतमा पशुपालन तथा दुग्ध उत्पादन फार्म स्थापना गरिएको छ "लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टर १० बिघा क्षेत्रफलमा फैलिएको छ । फार्ममा अहिले होलस्टाइन, जर्सीलगायत पाँच प्रजातिका १ सय ७० वटा गाई, १५ वटा भैंसी, तीनवटा साँढे र ६५ वटा बाच्छाबाच्छी छन् । गाई संख्या छिट्टै ५ सय पु¥याउने लक्ष्य रहेको फार्म सञ्चालक शशी पौडेलले जानकारी दिए । “पशुपालनलाई व्यावसायीकरण गरी दूधमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले फार्म सञ्चालन गरेका हौं,” उनले भने ।" "फार्मले दूध चिस्याउने र दूध दुहुने मेसिन पनि राखेको छ । हाल १ सय दुहुना गाईबाट दैनिक १ हजारदेखि १२ सय लिटर दूध उत्पादन भइरहेको छ । एउटा गाईले बढीमा ४०–४५ लिटर र कम्तीमा १० लिटर दूध दिने पौडेलले बताए । २३ फिट अग्लो आधुनिक गोठसहितको फार्ममा अहिले २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।" click here to read...