"
तथ्यांकअनुसार सुरुदेखि ०६५/०६६ को अन्त्यसम्म १ लाख १८ हजार ९ सय २२ उद्योग खारेज भएका छन् भने ५३ करोड ५१ लाख रुपैयाँ लगानी खेर गएको छ । यो अवधिमा ९ लाख ९८ हजार ९ सय ३० व्यक्तिको रोजगारी गुमेको महासंघको औद्योगिक प्रवद्र्धन तथ्यांकमा उल्लेख छ ।"
तथ्यांकअनुसार हालसम्म मुलुकभर सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगमा मात्रै १ खर्ब ७ अर्ब ५ करोड लगानी छ । यसबाट १ लाख १० हजार ७ सय ६१ उद्योग सञ्चालनमा छन् भने तिनमा ९ लाख १५ हजार ५ सय ३९ जनाले रोजगारी पाएका छन् ।..............
1 comment:
Post a Comment