Domestic production fulfils only half of the total daily requirement of 800,000 liters of milk across the country.
मुलुकमा खपत हुने आधा दूधका लागि भारतमै निर्भर हुनुपर्ने बाध्यता अन्त्य गर्न भन्दै रुपन्देहीमा २५ करोड रुपैयाँ लागतमा पशुपालन तथा दुग्ध उत्पादन फार्म स्थापना गरिएको छ
"फार्मले दूध चिस्याउने र दूध दुहुने मेसिन पनि राखेको छ । हाल १ सय दुहुना गाईबाट दैनिक १ हजारदेखि १२ सय लिटर दूध उत्पादन भइरहेको छ । एउटा गाईले बढीमा ४०–४५ लिटर र कम्तीमा १० लिटर दूध दिने पौडेलले बताए । २३ फिट अग्लो आधुनिक गोठसहितको फार्ममा अहिले २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।" click here to read more
No comments:
Post a Comment